साहित्य कला

काठमाडौँ । पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका वर्तालुले माधवनारायण भगवान्लाई काभे्रपलाञ्चोक जिल्लाको सांस्कृतिक सहर पनौतीमा पुयाएर विधिपूर्वक पूजाआराधना गरेका छन् । प्रत्येक वर्ष माघ शुक्ल चतुर्थीका दिन पनौतीमा माधवनारायणको पूजाआराधना गर्ने व्रतविधिअनुसार आज पूजा गरिएको...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij