कैलाली । कैलालीमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । जिल्लाको चुरे गाउँपालिका५ भासु गाउँमा भिरबाट लडेर चुरे गाउँपालिका५ का वडासदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij