काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशकमा चक्रबहादुर बुढालाई जिम्मेवारी दिएको छ । बुढालाई हालै पर्यटन विभागबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा ल्याइएको थियो । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ । सरकारले...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij