तेह्रथुम । अनधिकृत रुपमा यार्सागुम्बा सङ्कलन गरेको  अभियोगमा चार जना पक्राउ परेका छन् ।       म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिइ यार्सागुम्बा टिपेको  अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।     प्रहरीका अनुसार सङ्खुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बू, कर्णबहादुर लिम्बू,...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij