काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखले सोमबार अधिवेशन आव्हान गरेका छन् । विश्वासको मत लिने सम्बन्धी सूचना शुक्रबार नै प्रदेशसभा सचिवालयमा दर्ता भएको...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij