काठमाडौं । अबबाट सर्वोच्च अदालतमा अनलाइनबाटै रिट दर्ता गर्न सकिने भएको छ । आज एक कार्यक्रमका बिच सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले यो सेवाको शुभारम्भ गरेका हुन् । कानुन व्यवसायी र सरोकारवालालाई अदालतमै गएर निवेदन दर्ता...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij