काठमाडौं । दाङमा बसले अटोलाई ठक्कर दिँदा पाँच यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीनजना सिकिस्त छन् । तुलसीपुरबाट सल्यान जाँदै गरेको रा.१ख २०३७ नम्बरको बसले तुलसीपुर ७, शान्तिपार्क चोकमा रा.१ह २२०७ नम्बरको अटोलाई ठक्कर दिँदा...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij