चितवन । नारायणगढमुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij