काठमाडौं । श्रीलङ्का क्रिकेट टिमका मुख्य प्रशिक्षक क्रिस सिल्भरवुडले पदबाट राजीनामा दिएका छन् । व्यक्तिगत कारण ले गर्दा सो पदलाई निरन्तरता दिन नसक्ने भन्दै उनले राजीनामा दिएका हुन् । इङ्गल्यान्डका पूर्व तीव्र गतिका बलर सिल्भर सन्...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij