काठमाडौं । बाढीपहिरोका कारण देशभरका २७ राजमार्ग अवरुद्ध छन् । दुई दिनदेखिको वर्षाका कारण आएको बाढी र पहिरोले ४४ राजमार्गमा क्षति पुगेको हो । नेपाल प्रहरीका अनुसार बाढी र पहिरोले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ।...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij