तनहुँ । जिल्लाको व्यास नगरपालिका१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चौध किलोमिटर दूरीमा रहेको व्यास१३ खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij