काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने भएका छन् । आइतबार दिउँसो विश्वासको मत लिने तयारी गरेका जम्कट्टेलले राजीनामा दिने भएका हुन् ।...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij