काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारमा मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij