बागमती । हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६० जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत सञ्चालित श्रमको सम्मान, राष्ट्रको अभियान कार्यक्रममार्फत अनौपचारिक क्षेत्रका श्रमिकलाई...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij