काठमाडौं । भेरी करिडोरको जाजरकोट भेरी नगरपालिका४ बोहरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोले विद्युत्का पोल बगाउँदा विद्युत् सेवा पनि बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij