त्रिशूली । सडकमाथिबाट खसेको ठूलो ढुङ्गासहितको पहिरोले अवरुद्ध अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत गल्छीरसुवागढी सडक आंशिक रुपमा पुनःसञ्चालन भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका८ स्थित ठूलोखोला नजिकैमाथिबाट खसेको ठूलोढुङ्गासहितको पहिराले सडक पूर्णरुपमा बन्द भएकोमा आज साँझदेखि एक लेन सञ्चालन...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij