काठमाडौं । ओमानका विदेशमन्त्री सैय्यद बद्र अलबुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा उनी सोमबार नेपाल आएका हुन्। उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्रालयकी सचिव सेवा लम्साल लगायतले स्वागत गरेका...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij