काठमाडौं । सरकारले सहसचिव गोबिन्दबहादुर कार्कीलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कार्कीलाई प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो । मुख्यसचिव नियुक्तिलाई लिएर असन्तुष्ट राष्ट्रिय योजना आयोगका सचिव तोयारनारायण ज्ञवालीले...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij