काठमाडौं । न्यायपरिषदले प्रधानन्यायाधीशका लागि योग्य न्यायाधीशहरुको सूची संवैधानिक परिषदको सचिवालयमा पठाएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आगामी १९ असोजमा ६५ वर्षे उमेरहदका कारण अवकाश हुने भएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषदले योग्यता पुगेकाहरुको सूची...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij