काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका६ स्थित भोटेकोसी नदीमा गाडी खसेको छ । प्रहरीका अनुसार नदीमा बलोरेको आकार देखिएको छ । सिन्धुपाल्चोक प्रहरीका डीएसपी निरञ्जन भट्टराईले नदीमा बलेरोको आकार जस्तो देखिएकोले बलेरो खसेको आशंका गरिएको बताए...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij