काठमाडौँ । नेपाल पर्यटन बोर्ड दुई वर्षपछि वल्ड ट्राभल मार्केट (डब्लूटिएम) मा सहभागिता हुने भएको छ । आगामी कात्तिक २० देखि २२ गतेसम्म बेलायतको लण्डनमा आयोजना हुने मेलामा सहभागिता जनाउने सुनिश्चित भएको बोर्डले जनाएको छ...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij