म्याग्दी । राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा म्याग्दीको बेनी अस्पतालमा समस्या भएको छ । अस्पतालले गत पुसदेखि स्वास्थ्य बिमा गरेका बिरामीको उपचारबापतको ३ करोड रुपैयाँ भुक्तानी पाएको छैन । अस्पताल व्यवस्थापन...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij