काठमाडौं । झ्याप्ले खोलामा पुरिएका १३ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij