काठमाडौँ ।  यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर आजदेखि नै लागू हुनेगरी दुई प्रतिशतले घटाएको छ ।    विभागले आज सार्वजनिक सूचना जारी गर्दै...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij