काठमाडौं । व्यवसायी मीनबहादुर गुरूङबाट नेकपा एमालेले जग्गा लिएको विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । रिट निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश नहकुल सुवेदीको इजलासमा पेशी तोकिएको छ । अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij