काठमाडौं । सर्वोच्च अदालतले बहुचर्चित कालीगण्डकीतिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट निवेदन खारेज गर्ने फैसला सुनाएको छ । न्यायाधीश डा कुमार चुँडाल र विनोद शर्माको संयुक्त इजलासले आज रिट निवेदन खारेजीको फैसला गरेको हो । अदालतले उक्त...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij