काठमाडौं । विराटनगरस्थित दीर्घकालीन पुनःस्थापना गृहबाट तीनजना फरार भएका छन् । गृहबाट दुई बालिका र एक युवती फरार भएका हुन् । गृहबाट भाग्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १३ वर्षीया र इलाम नगरपालिकाकी १५ वर्षीया बालिका छन् ।...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij