गलकोट । बागलुङको ढोरपाटन नगरपालिका३ टारीमा आज साँझ जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ढोरपाटन नगरपालिका३ पुर्कोट निवासी जीप चालक किसान विकको मृत्यु भएको वडाध्यक्ष खीमबहादुर सुनारले जानकारी दिए । टारीस्थित खेतमा...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij