काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई आज बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)लाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ । आज बिहान सानोभयाङबाट पक्राउ परेका निजलाई अदालतको फैसला कार्यान्वयन गर्ने...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij