काठमाडौं । काठमाडौं महानगरपालिकाले डकपेटीमा निर्माण सामग्री थुपारेको भन्दै नागपोखरीमा एक निर्माण कम्पनीलाई जरिबाना गरेको छ । सडकपेटीमा निर्माण सामग्री थुपारेको पाइएपछि महानगरले भीएस इन्फ्रास्ट्रक्चरलाई ५० हजार रुपैयाँ जरिबाना गरेको हो । महानगर प्रहरी बलले सडकपेटीमा...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij