काठमाडौं । कीर्तिपुर नगरपालिकामा सरसफाइ अभियन्ता राजमान मानव महर्जनले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबार उनले नगरपालिका कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता कार्यक्रममा उनका समर्थकले कुचो बोकेर आएका...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij