चितवन । भरतपुर महानगरपालिका२ मा रहेको महानगर फलफूल तथा तरकारी बजारको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला विगत तीन महिनादेखि बन्द अवस्थामा रहेको छ । मेसिनमा खराबी देखिएपछि प्रयोगशालाबाट परीक्षणको काम रोकिएको हो । कृषि विकास कार्यालय...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij