काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका१० खयरघारीबाट ट्रक त्रिशूली नदीमा खस्दा तीन जना घाइते भएका छन् । नवलपरासीबाट काठमाडाैंका लागि छुटेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान त्रिशूली नदीमा खसेको हो...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij