काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अष्ट्रेलियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरेका हुन्...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij