काठमाडौं । एनपीएलमा जनकपुर बोल्टसले दोस्रो जित हात पारेको छ । नेपाल प्रिमियर लिग अन्तर्गतको आजको खेलमा ८ विकेटले कर्णाली याक्सलाई पछि पार्दै दोस्रो जित हाँसिल गरेको हो । यसअघि शनिबार भएको खेलमा विराटनगरलाई हराउँदै...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij