काठमाडौं । संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएन) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको छ । झापालगायत विभिन्न जिल्लामा वर्षौदेखि सुपारी उत्पादन हुँदै आएको छ ।...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij