काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको छ । योनहाप समाचार संस्थाका अनुसार दुई जनाको जीवितै उद्धार गरिएको छ। विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको थियो ।...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij