काठमाडौं । एसपिजि अटोमोबाइल्सले क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बासडर घोषणा गरेको छ । सोमबार एक कार्यक्रम गरी ऐरीसँग एमओयु हस्ताक्षर भएको हो। नेपाल प्रिमियर लिगको उत्कृष्ट नेपाली खेलाडी घोषित सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रलाई...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij