मान्म । जिल्लाको खाँडाचक्र नगरपालिका७ को पिलीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले युद्ध सङ्ग्रहालय निर्माण गर्न थालिएको छ । भौगोलिक रूपमा विकट मानिने कालीकोटको पर्यटन प्रवर्द्धनका लागि युद्ध सङ्ग्रहालय निर्माणदेखि द्वन्द्वका बेलाको स्मरण गर्न स्मारक निर्माण...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij