काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । साँझ ७ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकका एजेन्डाबारे भने खुलाइएको छैन । यसअघि बिहीबार बैठक बसेको थियो...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij