काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले आज पदभार ग्रहण गरेका छन्।पदभार ग्रहणसँगै डा उप्रेतीले जाजरकोट भूकम्पबाट क्षतिग्रस्त १८८ घर पुनर्निर्माण प्रक्रिया सुरु गर्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गरे...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij