काठमाडौं । पोखरामा एक साताको बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो हवाईमार्ग हुँदै काठमाडौं फर्किंदै छन् । उनको स्वागत गर्न राजावादी समूह, विभिन्न राजनीतिक दल र संघसंस्थाहरूले काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित प्रदर्शनको तयारी गरेका छन्...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij