काठमाडौं । आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका सचिव कुयाङछुयाङ दोर्जे लामा पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा फरार रहेका लामालाई काठमाडौं जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । लामालाई काठमाडौं उपत्यका...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij