काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनपोखरा खण्डको विस्तारको काम तीव्र रुपमा भइरहेको छ । राजमार्ग विस्तारका क्रममा एक महिनासम्मको आंशिक अवरोध हटेको छ । विस्तारका क्रममा रहेको राजमार्गको मुग्लिङपोखरा (पूर्वी खण्ड) अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका४ विमलनगर चुनपहरामा...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij