चितवन । त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु भएको छ । सहचालक घाइते भएका छन् । मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानमा कोइला बोकेको ट्रक चितवनबाट काठमाडौं आउँने त्रममा त्रिशूलीमा खसेको हो ।प्रहरीका अनुसार, आज बिहान करिब...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij