झापा । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौं चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको दरबारको जग भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिए...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij