काठमाडौं । अन्तरव्यवस्थापिका संघ (आइपीयु) को दिगो विकास स्थायी समितिमा एसियाप्रशान्त क्षेत्रबाट राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य निर्वाचित भएकी छन्। उज्वेकिस्तानको राजधानी तास्कन्दमा भएको सम्मेलनमा उनले नेपालबाट प्रतिनिधित्व गरेकी थिइन् । उनीसँगै माल्दिभ्स र इरानबाट पनि...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij