काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले पर्सि ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको बोर्डले जनाएको छ । यसअघि शिक्षक तथा कर्मचारीहरुको आन्दोलनका कारण...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij