चितवन । चितवनको रत्ननगरमा बस दुर्घटना हुंदा १५ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका१० मा यात्रुवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् । लहानबाट काठमाडौँतर्फ गइरहेको प्रदेश १०२००१ ख...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij