काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयसमयमा विद्युत् आपूर्ति बन्द हुनुका कारणबारे सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी नियमित आपूर्तिका लागि सरकारसँग माग गरे ।   बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij